चोरीको आरोपमा दुई जना पक्राउ

२ माघ, विराटनगर । पोखराबाट फोटोग्राफीका लागि मोरङ पुगेका एक व्यक्तिको सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । फोटोग्राफीका लागि पोखराबाट बोलाएका युवकको सामग्री चोरी गरेको आरोपमा झापाका दुईजना युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार अर्जुनधारा नगरपालिका–६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र […]