पाकिस्तानको पन्जावमा इमरान खानको पार्टीको सानदार जित

इस्लामावाद । पाकिस्तानको पन्जाव राज्यमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले सातदार जित निकालेको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)लाई पराजित गर्दै खानको पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)ले सानदार जित निकालेको हो । पीटीआईले २० मध्ये १५ सिट जितेको छ । पन्जाव पाकिस्तानको महत्वपूर्ण राज्य हो । यस चुनावी परिणामलाई सन् २०२३ को अक्टोबरमा...