काठमाडौं : फागुन १३ र १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा एमालेले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए। नेकपा माओवादी केन्द्र एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० को सहमति तोडेपछि दुवै दलले सरकार छोड्ने निर्णय गरे। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ भन्दै फागुन १२ गते कांग्रेससँगको पुरानै गठबन्धन ब्यूँताएपछिको दुवै दलले सरकारबाट बाहिरिने निर्णय गरे। तर, नयाँ समीकरण बनेको १८ दिन बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सके