बीमा समितिको अगुवाईमा बीमा तालिम इन्स्टिच्युट सञ्चालन

६ साउन, काठमाडौं । मुलुकमा सञ्चालित बीमा कम्पनीहरु र बीमा कम्पनीको नियमनकारी निकाय बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम इन्स्टिच्युट सञ्चालनमा आएको छ । आइतबार आयोजित एक समारोहकाबीच समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले इन्स्टिच्युटको उद्घाटन गरे । इन्स्टिच्युटले बीमा सम्बन्धी विभिन्न तालिमहरु दिएर दक्ष कर्मचारी उद्पादन गर्ने बताइएको छ । विगत ५० …

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्सको बीमा अभिकर्ता तालिम

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिको कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमईले कृषि तथा पशुपक्षी बीमा अभिकर्ताको रूपमा कम्पनीमा आबद्ध भई काम गर्न इच्छुक व्यक्तिका लागि पुस २५ देखि पुस २८ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो । तालिमपछि कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहकबीच पुलको काम गर्नेछन् ।