रुस्लान थ्रीस्टार क्लब ललितपुरलाई उदयपुरको खेलमैदानले फेरि पनि साथ दिएको छ। शनिबार सम्पन्न पाँचौं उदयपुर गोल्डकप प्रतियोगितामा तनावपूर्ण खेलको सामना गर्नु परे पनि थ्रीस्टार उपाधि चुम्न सफल भएको छ।
२५ कात्तिक, ज्यामिरे (उदयपुर)। प्रथम उदयपुर हुक्केहुक्का महोत्सव-२०८०को उपाधि विप्लव पञ्जियारको समूह, ज्यामिरे-९ ले जितेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव-२०८० मा पञ्जियारको समूहले उपाधि जितेको हो । बेहड्वा थारू होम स्टे-१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान […]
उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १० नं. वडाले सञ्चालन गरेको ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को उपाधि घरेलु टिम फ्युजन क्लब बोक्सेकै पोल्टामा परेको छ।...
उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १० नं. वडाले सञ्चालन गरेको ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को उपाधि घरेलु टिम फ्युजन क्लब बोक्सेकै पोल्टामा परेको छ।...
त्यस्तै उत्कृष्ट मध्यपंति खेलाडीको उपाधि लालीगुराँसका अरुण राई घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधि नवप्रभातका आशिस थारुले पाए भने सर्वोत्कृष्ट खेलाडी गाईघाट फुटबल क्लबका प्रताप राई घोषित भएका छन्।...
उदयपुरः उदयपुरको पाँचौ संस्करणको उदयपुर गोल्डकपको थ्री स्टारले कब्जा गरेको छ। शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङदीलाई १-० ले पछि पार्दै थ्री स्टारले उपाधि हात पारेको हो।
जितसँगै थ्री स्टारले नगद ५ लाख र ट्रफी हात पारेको छ भने उपविजेता मनाङले नगद ३ लाखमा चित्त बुझायो। थ्री स्टारका लागि १८ औँ मिनेटमा अजय मा...
उदयपुरमा सम्पन्न ‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ÷नगरपालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता ०७४’ को उपाधि आयोजक समूहको पोल्टामा परेको छ। शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी बेलका नगरपालिकालाई बेस्ट फाईभमा ३ सेटले पराजित गर्दै आयोजक उदयपुर स्पोर्टस् क्लब गाईघाटले उपाधि चुमेको हो।