जीप दुर्घटना हुँदा बिद्युत प्राधिकरणका ७ जना घाइते

गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार

सम्बन्धित सामग्री

बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु, ७ जना घाइते

१६ माघ, धनगढी  । बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालकसहितका अन्य ७  जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका-८ कि …

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

३० कात्तिक, पर्वत । पर्वतमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको पर्वत जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरेले […]

बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ६ जना घाइते

बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा  ६ जना घाइते भएका छन् ।बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले

ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गयो

काठमाण्डाै – ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।  सोलुखुम्बुबाट माेरङकाे विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताउनु भएको छ ।  गम्भीर घाइतेहर...

डोटी जीप दुर्घटना अपडेटः मृतक दुबै जनाको पहिचान खुल्यो

धनगढी– आइतबार साँझ साढे सात बजेतिर डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोला बहादुर रावलले दिएको जानकारीअनुसार पूर्वीचौकी गाउँपालिका १ साँझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा खेम […]

ओखलढुंगामा जीप दुर्घटना, एक जनाको मृत्यु

ओखलढुंगा– ओखलढुंगामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा जीप दुर्घटना हुँदा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका–३ की ३८ वर्षीया कुमारी श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ७ जना घाइते भएका छन् । घाइतेमध्ये चालक र […]

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जीप दुर्घटना, ६ जनाको मृत्यु

२२ माघ, काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन । जीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर […]

हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

हुम्ला – हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका-७ डाँडाफयाको जमुका नजिकै गएराति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक सीताराम विष्टल...

जीप दुर्घटना हुँदा ७ घाइते

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

जीप दुर्घटना हुँदा ७ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । घाइते हुनेहरुमा बैतडी पञ्चेश्वर ५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ वर्षीया कलावती चन्द , १५ वर्षीय