काठमाडौं, ७ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अब देश बिग्रिन नदिने अठोट गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सिंहले आजसम्म देश बिग्रिएकोले अब देश बिग्रिन नदिन अठोट गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरु […]
काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा […]
काठमाडौं, ३२ साउन । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । आज (बिहीबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताए । उनले संसदीय समितिको सभापति चयन हुन नसकेको प्रति आक्रोश व्यक्त गर्दै सत्ता पक्ष र प्रतिपक्षको लडाईँले लोकतन्त्रमाथि नै […]
१० जेठ, जनकपुरधाम । जनमत पार्टीका प्रदेश सांसद शतिसकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गरेका छन् । बुधबार बसेको मधेश प्रदेशसभामा उनले एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने धारणा राखे । ‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन […]
काठमाडौं , २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले वैदेशिक रोजगारीमा जानेहरुले पैसा नपठाउने हो भने सांसदहरुले तलव भत्ता खाने पैसा सरकारसँग नहुने अवस्था आउने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व उर्जाराज्यमन्त्री समेत रहेका सांसद सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंका हुनबाट जोगाइरहेको बताएका छन् । उनले भने, ‘आज ती […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्नु नहुने बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्नु नहुने धारणा राख्नुभएको हो । उहाँले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पारिसकेको भन्दै […]
काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले उपसभामुख नचाहिए यो पद नै खारेज गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजेका छौँ ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?’। […]
सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढछ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे। उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ती भएन पनि उनले प्रश्न समेत गरे।...