यी दुई देशको गठबन्धन विश्वका लागि ठूलो खतरा बन्न सक्ने अमेरिकाको दाबी - NepaliPatra

एजेन्सी । रुस र चीनबीचको मित्रताका कारण अमेरिका पनि अप्रिय घटनाप्रति आशंकामा परेको छ । यी दुई देशको गठबन्धन विश्वका लागि ठूलो खतरा बन्न सक्ने अमेरिकाको दाबी छ । युक्रेन युद्ध सुरु भएदेखि रुस र चीनबीचको निकटता निकै बढेको छ । रुसी राष्ट्रपति पुटिनले पनि युक्रेन युद्धपछि पहिलो विदेश भ्रमणमा आगामी महिना चीन जाने घोषणा […]