उद्योगी व्यवसायीको विद्युत लाइन जडान गर्ने पत्र विद्युत प्राधिकरण पुग्यो, सञ्चालक समिति बैठक बस्दै

काठमाडौं । उद्योगी व्यवसायीको काटिएको विद्युत्त लाइन जडान गर्ने मन्त्रिपरिद्को निर्णय कार्यान्वयन गर्ने निर्णय कार्यान्वयन गर्ने पत्र नेपाल विद्युत प्राधिकरणमा पुगेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले भर्खरै मात्रै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमार्फत मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योगी व्यवसायीको काटिएको बिद्युत लाइन जडान गर्नुपर्ने निर्णय कार्यान्वयनका लागि पत्र आइपुगेको नेपाल प्रेससँग बताए । […]