शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन्। यो खबर रत्नप्रसाद आचार्यले आजको अन्नपूर्णमा लेखेका छन्। धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला…

सम्बन्धित सामग्री

गैरीगाउँमा किराना पसलेको मृत्यु : हत्या कि भवितव्य ?

दोलखा घर भएका ३० वर्षीय सुरज खड्का आइतबार मृत भेटिए । काठमाडौंको गैरीगाउँ स्थित ‘बाजेको सेकुवा’ अगाडि मुल सडकबाट तल खसेको अवस्थामा उनको शव फेला परेको थियो । दोलखाको तामाकोशी गाउँपालिका घर भएका सुरज किराना पसले हुन् । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा उनको किराना पसल छ । मृत भेटिएका सुरजको टाउकोमा चोट देखिएको छ ।शनिवार राति सबा १० बजे उनी तीनकुनेबाट गैरीगाउँतर्फ हिँडेको सिसिटिभी फुटेज भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको उपत्

काठमाडौंको गैरीगाउँमा किराना पसले मृत फेला

काठमाडौंको गैरीगाउँमा युवकको शव भेटिएको छ । ‘बाजेको सेकुवा’ अगाडि मुल सडकबाट तल खसेको अवस्थामा दोलखाको तामाकोशी गाउँपालिका घर भएका सुरज खड्का मृत भेटिएका हुन् ।३० वर्षका खड्काले सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गरेका छन् । खड्काको शरीरमा चोटपटक देखिएको छ ।शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।