पूर्वप्रधानमन्त्री ओलीसँग एनआरएनए प्रतिनिधि मण्डलको भेट

संघको प्रतिनिधि मण्डलले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, दोहोरो नागरिकता, सामाजिक सुरक्षा लगायतका मागमा सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको थियो।...