साफ च्याम्पियनशीप फुटबलका लागि नेपाली टोली कतार प्रस्थान

काठमाडौं, भदौ २५ । अर्को महिला माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ । नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले विहिबार बिदाई गरेका छन् । टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु रहेका छन् । मुख्य […]