१८ साउन, काठमाडौं । म्यानमारमा कू गरी सत्ता हातमा लिएका सैन्य शासक मिन औंङ हलियाङले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । मिन औङ हलियाङले गत फेब्रुअरीमा स्टेट काउन्सिलर आङसाङ सुकी, राष्ट्रपति विन मिन्टलगायत नेताहरुलाई हिरासतमा लिएर जनरल हलियाङले सत्ता हातमा लिएर संकटकाल घोषणा गरेका थिए । आइतबार टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै हलियाङले आफूलाई प्रधानमन्त्री घोषणा […]