विश्वका धनी राष्ट्रहरूको समूह जी-२० को सम्मेलन इन्डोनेसियामा भएको छ। बालीमा जारी वार्तामा विश्वका धनी राष्ट्रका नेताहरू भेला भएका छन्। फ्रान्सेली राष्ट्रपति म्यानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी सीबीच वार्ता भएको थियो। बालीमा जारी जी-२० सम्मेलनमा खाद्य सुरक्षाको मुद्धा प्रमुख बन्ने बताइएको छ। रुसले […]