'चालु पुँजी कर्जा संशोधनले उद्योगीको समस्या सम्बोधन भएको छैन,' अविनाश बोहराको विचार - BIZMANDU

अन्ततः नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई संशोधन गरेको छ। साबिकको मार्गदर्शनबाट देशभरिका उद्योगी–व्यवसायीमा निरासा छाएको थियो। जसका कारण समग्र व्यावसायिक क्षेत्र आन्दोलित भइरहेको अवस्था थियो। यसैबीच अकस्मात सरकारको नेतृत्व परिवर्तन भयो। परिवर्तित राजनीतिक परिस्थितिसँगै राष्ट्र बैंकले मार्गदर्शनमा संशोधन गरेको छ। ढिलोचाँडो यो गर्नुपर्थ्यो, यो अपेक्षित थियो। संशोधनले १ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जा […]