नेपालगञ्जमा कोर्स ब्रेक गर्नेलाई लण्डन म्याराथनको अवसर

नेपालगञ्ज – नवौं धारा नेपालगञ्ज म्याराथनमा रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्। नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले गतवर्ष एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको र गतवर्षको रेकर्ड ब्रेक गर्ने धावकलाई लण्डन म्याराथनमा सहभागी गराइने बताए। त्यसका लागि धारा नेपालगञ्ज म्याराथन र नेपाल रन युकेबीचमा समझदारी […]