काठमाडौं । सर्लाहीमा स्रोत नखुलेको २६ लाख रुपैयाँ र सुनसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा डोटीको शिखर नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ३१ वर्षीय विशाल खत्री छन् ।
प्रहरीका अनुसार बरहथवा नगरपालिका–११, हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद...