सरकारले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारमा भूराजनीतिक एवं जलस्रोत विज्ञ अरुण कुमार सुवेदीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो।
सुवेदीले शुक्रवार कार्यभार सम्हाल्नेछन्। सुवेदीले...