पाल्पा। दशै विदा सकिए लगत्तै जिल्लामा रहेका प्रायः सरकारी कार्यालय सेवा ग्राही र कर्मचारीको अनुसपस्थितिले सुनसान बने पनि जिल्ला प्रशासन कार्यालयमा भने निकै चहलपहल हुने गरेको छ। अन्य विकासे कार्यालय सुनसान बनिरहेका बेला जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड अन्य समयमा भन्दा बाक्लो देखिएको छ