एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

६ पुस, काठमाडौं । एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । लगानीका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले शुक्रबारदेखि संस्थापक सेयरमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको …