नगरसभा पूर्व बिर्तामोड नगरपालिकामा स्थानीयबासीको नाराबाजी

झापा – निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्तो ठेक्का खारेज गर्नुपर्ने मागसहित स्थानीयबासीले बिहीबार नगरपालिका कार्यालय परिसरमा नाराबाजी गरेका छन्। नगर सभा शुरु हुने दिन स्थानीयबासी आन्दोलित बनेका हुन्। केही दिनदेखि नगरपालिकाको स्वास्थ्य बीमा सेवा र फोहोरमैला व्यवस्थापनको ठेक्का दिने टेण्डर प्रक्रियाविरुद्ध स्थानीयबासी आन्दोलित बनेका हुन्। स्थानीयबासी आन्दोलित भएपछि छानबिनका लागि […]