विदेशबाट फर्कनेलाई कृषिमा आकर्षित गर्न छैन छुट्टै योजना

काठमाण्डौ – कोरोना महामारीको कारण कहिले जहाज चल्छन् र स्वदेश फर्कौंला भनेर कमाउन परदेश पुगेकाहरु औंला भाँचेर फर्कने दिन गनिरहेका छन् । सरकारको नीति तथा कार्यक्रममा कोरोनाको कारण विदेशमा रोजगारी गुमाएर फर्कनलेलाई कृषिमा आकर्षित गर्ने भन्ने उल्लेख छ । अरु क्षेत्र थला परेका बेला कृषि क्षेत्रलाई उठाउने भनिए पनि कसरी र कति...

सम्बन्धित सामग्री

व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान

भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।

श्रीलङ्कालीहरू इजरायली कृषिमा आकर्षित

श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराका अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा करिब ६ सय श्रीलङ्कालीहरू इजरायल गएका छन्।...

श्रीलङ्कालीहरू इजरायली कृषिमा आकर्षित

श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराका अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा करिब ६ सय श्रीलङ्कालीहरू इजरायल गएका छन्।...

विदेशमा बसेर फर्किएका युवाहरू कृषिमा आकर्षित

२७ रोपनी जग्गा भाडामा लिएर सदरमुकाम सन्धिखर्कको सुक्मीमा नविन कृषि तथा पशु फार्म सञ्चालन गर्नुभएका श्रेष्ठका २ वटा फर्ममा अहिले दुईदर्जन बढी गाईभैंसी छन् । फार्ममा रहेका ९ वटा भैंसीको दूध उहाँले बजारसम्म पुर्‍याउनुहुन्छ ।

आधुनिक प्रविधिको कृषिमा आकर्षित बाँकेका किसान

कृषि पेशाबाट पलायन भएका किसानहरु स्मार्ट कृषि गाँउ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् ।बाँकेको राप्ती सोनारी गाँउपालिका–७ फत्तेपुरका किसानहरु पुरानो प्रविधिबाट खेती गर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेशामा लागेका थिए । तर कृषि ज्ञान केन्द्र बाँकेमार्फत् उक्त वडामा स्र्माट कृषि गाँउ कार्यक्रम लागू भएपछि किसान पुनः कृषि पेशामा फर्केका हुन् । सो […]

डिग्री होल्डर ‘आइडल’ किसान

अत्तरिया- नेपालमै कृषिमा भविष्य खोज्ने युवाको संख्या बढ्दो क्रममा छ। विदेश जाने लहर नरोकिएको भए पनि पछिल्लो समय नेपालमै व्यवसायिक कृषि गर्न युवाको आकर्षण बढिरहेको देखिन्छ। विदेशबाट आएका र अन्य पेशा व्यवसायमा लागेका युवा पनि कृषिमा आकर्षित हुन थालेका छन्। शंकरदेव क्याम्पसबाट एमबीएस गरेका कञ्चनपुरका महेन्द्र बोहराले कृषिलाई मुख्य पेशा बनाएका छन्। परम्परागत शैलीलाई आधुनिकतामा […]

नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्नु अहिलेको आवश्यकता : माधव नेपाल

काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले किसानको अधिकार सुनिश्चित गरी नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्नु पर्ने बताएका छन्। धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले यस्तो बताएका हुन्।  ‘असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ। नेपालको प्रमुख खाद्य बाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ। किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई

विदेशबाट फर्कनेलाई कृषिमा आकर्षित गर्न छैन छुट्टै योजना

काठमाण्डौ – कोरोना महामारीको कारण कहिले जहाज चल्छन् र स्वदेश फर्कौंला भनेर कमाउन परदेश पुगेकाहरु औंला भाँचेर फर्कने दिन गनिरहेका छन् । सरकारको नीति तथा कार्यक्रममा कोरोनाको कारण विदेशमा रोजगारी गुमाएर फर्कनलेलाई कृषिमा आकर्षित गर्ने भन्ने उल्लेख छ । अरु क्षेत्र थला परेका बेला कृषि क्षेत्रलाई उठाउने भनिए पनि कसरी र कति...

देशबाट फर्किएकालाई कृषिमा आकर्षित गर्ने सरकारको योजना

काठमाण्डौ – सरकारले विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने योजना ल्याएको छ । अहिले कोरोना महामारीका कारण धेरै नेपाली विदेशबाट रोजगारी गुमाएर फर्कने सम्भावना भएकालाई कृषिको व्यवसायीकरण गर्दै कृषिमा आर्कषित गर्ने सरकारले नीति लिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

४० करोड बजेटको कार्यक्रम हटाउन अर्थ तथा विकास समितिको निर्देशन

पोखरा । युवालाई कृषिमा आकर्षित गर्ने तथा कृषिको व्यवसायीकरण र उद्यमशीलता विकास गर्नको लागि भन्दै ४० करोड