उत्तर कोरिया–अमेरिकाबीच गोप्य कुराकानी कसरी ? - Naya Patrika

उत्तर कोरिया र अमेरिकाबीच तनाव कायम छ । दुवै देशबीच आधिकारिक कुराकानी हुन सकिरहेको छैन । यद्यपि, अमेरिका र उत्तर कोरिया अनौपचारिक कुराकानी भने अझै पनि गरिरहेका छन् । खुला...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले भने–कुराकानी राम्रो भएको छ

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ । वार्ता पछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँगको कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले ‘राम्रो कुराकानी’ भएको भने पनि के कुराकानी भयो भन्ने बताउन चाहेनन् । प्रमुख प्रतिपक्षी दल […]

प्रचण्ड र विप्लवबीच भेट, पल्छिल्लो राजनीतिदेखि एकता र सहकार्यसम्मको कुराकानी

भेटमा अहिलेको राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनको अवस्थाका साथै पार्टी एकता र सहकार्यबारे कुराकानी भएको थियो।...

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबीच कुराकानी

परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी भएको छ।

बाइडेन र चिनफिङबीच भयो टेलिफोनमा कुराकानी

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ।

अफगानिस्तान मामलाबारे मोदी पुटिनबीच कुराकानी

एजेन्सी, ८ भदौ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित अफगानिस्तान मामलाबारे कुराकानी गरका छन् । मंगलबार कुराकानी गरेको विषयलाई सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले जानकारी गराएका हुन् । उनले ट्विटमा लेखेका छन्,‘अफगानिस्तानको अहिलेको अवस्थाबारे मेरो साथी रुसी राष्ट्रपति पुटिनसित कुराकानी भयो । कोरोना मामलाबारे पनि हामीले कुराकानी गरेका छौँ । अफगानिस्तानस्थित रहेको कन्सोलेटलाई […]

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच टेलिफोन कुराकानी

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेबीच टेलिफोन कुराकानी भएको छ।

विप्लवले भेटे कमल थापालाई, के भयो कुराकानी?

परिवर्तनकारी र परम्परागत शक्तिका बीच सामञ्जस्यता कायम गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको पक्षमा छलफल गर्दै जाने थापा र विप्लवबीच कुराकानी भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

देखापढी विशेषमा देव गुरुङसँगको कुराकानी

सरकारलाई अनैतिक भन्ने नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन फिर्ता लिएन? प्रचण्ड र ओलीबीच टेलिफोनमा के कुराकानी भयो ? सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई किन दिइयो ? एमसीसीबारे माओवादीको धारणा के हो? यिनै विषयवस्तुमा देखापढी विशेषमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङसँग कुराकानी गरेका छौं।