रुस र युक्रेनबीच जारी तनावका बीच अमेरिका र उसको नेटो सहयोगी लगातार बाल्टिक र पूर्वी युरोपमा सैन्य गतिविधि बढाइरहेका छन् ।डेनमार्कले बाल्टिक सागरमा एउटा युद्धपोत पठाउँदैछ । यसैगरी फ्रान्सले रोमानियामा सेना पठाउने प्रस्ताव गरेको छ । स्पेनले पनि कालासागरमा एउटा युद्धपोत तैनाथ गरिरहेको छ । अमेरिकाले त हजारौँ सैनिकलाई उच्च सतर्कतामा राखेको छ ।यी सबका बीच यूरोपको सर्वाधिक महत्वपूर्ण देश जर्मनीलाई लिएर विज्ञहरुले अझैसम्म पनि केही पनि भन्न सकिने अवस्था नरहेको बताएका छन् ।जर्मनीका चान्सलर ओलाफ स्का