यस वर्ष अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको सिकार हुने डब्ल्युएफपीको चेतावनी

काबुल – विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ। गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको उक्त एजेन्सीले बताएको छ। अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, ‘हामी करिब १६ लाख कुपोषित बालबालिकालाई […]

सम्बन्धित सामग्री

अफगानिस्तानका धेरै परिवार आफ्ना बालबालिकालाई खाना खुवाउन नसक्ने अबस्थामा

विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको छ । खामा प्रेस समाचार एजेन्सीले गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको बताएको हो । अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, “हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ […]