उर्लाबारीका मेयरले सेवाग्राहीलाई कुटपिट गरेको आरोप

२ वैशाख, विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कार्यालयमा गुनासो लिएर आएका सेवाग्राहीलाई कुटपिट गरेको आरोप लागेको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उर्लाबारीकी नीता बस्नेतले आफ्ना पति नारायण बस्नेतमाथि मेयरसहितको समूहले कार्यालयमा कुटपिट गरेको दाबी गरिन् । साथै आफूहरुले न्याय माग्दा उल्टै अभद्र व्यवहार मुद्दा दर्ता गराएको बताइन् । सोमबार उर्लाबारी–५ […]

सम्बन्धित सामग्री

मोरङमा बोक्सीको आरोप लगाएर कुटपिट गर्ने एकजना पक्राउ

विराटनगर : मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै महिलालाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरेको पाइएको डिएसपी दाहालले बताए।पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ।माझीको घरमा लगाइएको अष्टमी पूज

मजदुरले कुटपिट गरेको आरोप

काठमाडौं– बोनसको विषयलाई लिएर सिजी ब्रुअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीमाथि कुटपिट गरेका बताइएको छ । मजदुरहरूले अनधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि गरेको चौधरी समूहले जानकारी दिएको छ । अर्थतन्त्र मन्दीबाट गुज्रिएको र शिथिल बजारमा नोक्सानीमा रहेको कम्पनीसँग बोनस माग्दै कुटपिटमा उत्रिनु निन्दनीय भएको […]

बच्चा चोरको आरोप लगाउँदै साधुहरूमाथि कुटपिट भएको भिडियो भाइरल

बच्चा चोरको आरोप लगाउँदै साधुहरूमाथि कुटपिट भएको भिडियो भाइरल भएपछि प्रहरीले घटनाबारे छानबिन थालेको छ ।

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

काठमाडाैँ- संखुवासभामा चौंतीस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्की रहेका छन्। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट उनी […]

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

संखुवासभा, २१ असार : ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट […]

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुईजना पक्राउ

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए । प्रहरी उपरीक्षक पङ्गेनीकाअनुसार सोही गाउँका ५३ वर्षीया महिला कालोदेवी महतो र ५४ वर्षीया दुलारीदेवी रामलाई बोक्सीको आरोप लगाउँदै पक्राउ परेका भुलन र सोमारीस

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई पक्राउ

जलेश्वर- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा दुई महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भुलनराम चमार र २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए। प्रहरी उपरीक्षक […]

महोत्तरीमा बोक्सी आरोप लगाएर २ जना महिलामाथि कुटपिट

जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी […]

महोत्तरीमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट

२८ जेठ, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका-६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको  […]

रौतहटको कटहरियामा चुनाव हारेपछि निवर्तमान वडाध्यक्षले कुटपिट गरेको आरोप

रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए ।निर्वाचन हारेपछि उमेश यादवले छिमेकी कृषनन्दन यादव र उनकी पत्नी रिता देवीसँग झगडा गरेका छन् । झैझगडा हुँदा उनीहरूमाथि कुटपिट गरिएको आरोप छ । कृषनन्दन यादवको टाउकोमा चोट लागेको छ । रिता देवीको पनि शरीरमा चोट लागेको बताइएको छ । घाइते दम्पतीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार भइरहेको छ ।निर्वमान वडा