असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।
अर्थ मन्त्रालयले बजेटको घोषणा विपरीत कर्मचारीको तलव बढाइएको भन्दै समान वृद्धिको माग गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बा र नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणा विपरीत तलव बढाइएको भन्दै सोमबार अर्थ मन्त्रालय अगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग …
असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।
काठमाडौं : असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्। सोमवार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नासुहरुले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन्।
आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा…