युवाहरुको मानसिक स्वास्थ्य ध्वस्त पार्दै सोसल मिडिया, अत्यावश्यक छ एक घण्टाको ब्रेक

अहिलेको समयमा हरेक इन्टरनेट प्रयोगकर्ताले कुनै न कुनै सोसल मिडिया प्रयोग गरेकै हुन्छ । कसैलाई कुनै मेसेज दिनु छ भने मानिस सोसल मिडियामै जाने गर्छ । तर, इन्टरनेट सामाजिक सञ्जालका विभिन्न खालका नकारात्मक असरका बारेमा …