गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले घर–घरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज पदभार ग्रहण गर्दै बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने...