काठमाडौं । नेपालमा पुस्तकालयको इतिहास पुरानो छ । केशर शम्शेरको निजी पुस्तकालयलाई कुनै बेला ठूलो पुस्तकालयको रुपमा लिइन्थ्यो । उहाँको निधनपछि सरकारले यसलाई सार्वजनिक पुस्तकालयका रुपमा रुपान्तरण गरेको हो । २०७२ को भुकम्पले केशर महल क्षतिग्रस्त हुँदा पुस्तकालयको टहराको बास भएको छ । ज्ञान आर्जनका लागि कुनै बेला ठूलो पुस्तकालयका रुपमा रहेको केशर पुस्तकालय रहेको […]