मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार कारोबारी पक्राउ

विराटनगर / मोरङको उर्लाबारी र विराटनगरबाट उच्च गुणस्तरको मानिने लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जना पक्राउ परेका छन् । आइतबार साँझ पक्राउ परेका उनीहरु कारोबारी र सेवनकर्ता पनि रहेको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्राउन सुगरलाई महँगो र उच्च गुणस्तरमध्येको लागुऔषध मानिन्छ । विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक... The post मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार कारोबारी पक्राउ appeared first on Purbeli News.