वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत क्षेत्रीको हृदयाघातबाट निधन

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयाघातबाट मृत्यु भएको छ । वीरेन्द्रनगर-७ निवासी क्षेत्रीले सुर्खेतको पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट उद्घाटन समारोहमा उद्घोषक बनेका थिए । उक्त कार्यक्रमपछि छाँती दुखेको बताएका क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल […]

सम्बन्धित सामग्री

सार्वजनिक कार्यक्रममा बेहोस भएका लेखा अधिकृत क्षेत्रीको मृत्यु

२९ जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा एक्कासी बेहोस भएका वीरेन्द्रनगर नगरपालिका सुर्खेतका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । ५२ वर्षका उनको मंगलबार बिहान हृदयाघातका कारण मृत्यु भएको कर्णाली …