काठमाडौं : केमिकल एण्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा गरेका छन्।न्युज एनेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन (केमसन)का अध्यक्ष घिमिरेले यस्तो बताएका हुन्।उनले मेडिकल औषधीहरु आयात नीतिगत रुपमा व्यवस्थित भए पनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मनलाग्दी हुने गरेको बताए।अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामाग्री आयात भए-नभएरको परीक्षण गर्ने न