सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले टिकट पाएनन्, उनका स्वकीय सचिवले भने पाए
धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंसिर ४ गते हुने निर्वाचनमा टिकट पाएनन्। उनका स्वकीय सचिव शिवसिँह ओलीले भने प्रदेश सभा सदस्यको टिकट पाएका छन्।
एक निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधि सभा सदस्यको टिकट एकीकृत समाजवादीलाई दिइएको छ।
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए । मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले […]