चिनीमा कालोबजारी, किलोको १६० सम्म

काठमाडौं– नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं र तिहारको मुखमा चिनी हाहाकार भएको छ । बजारमा अभाव हुँदा सरकारले उपलब्ध गराउने दुई किलो चिनीका लागि उपभोक्ताले दुई घण्टा लाइन बस्नुपरेको छ । पछिल्लो समय बजारमा चिनी अभाव देखाएर व्यापारीले मूल्य बढाएका छन् । अहिले खुद्रा पसलमा प्रतिकिलो १५०-१६० रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको छ । त्यो पनि […]