टिभिएसको अपाचे आरटिआर टु हन्ड्रेड फो भि नेपाली बजारमा

काठमाडौं, भदौ २४ । टिभिएसको अपाचे आरटिआर टु हन्ड्रेड फो भि नेपाली बजारमा भित्रिएको छ । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर टु हन्ड्रेड फो भि को फसर््ट इन क्लास राइडिङ मोड्स आर टि एफ आई, विएस भि आई र एविएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो । यी […]