प्रधानमन्त्रीसँग व्यवसायीको माग, ‘जीवन मरणको दोसाँधमा रहेको पर्यटन उद्योग बचाइदिनुहोस्’

काठमाण्डौ – पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संस्थाहरुले कोरोनाबाट थला परेको अवस्थालाई उकास्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विभिन्न माग गरेका छन् । होटल एसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल, ट्रेकिङ ऐजेन्सिज ऐसोसिएशन अफ नेपाल, नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज् , एअरलाइन अपरेटर्स एसोसिएशन अफ नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन अफ नेपाल, पाटा नेपाल च्याप्टर लगायत संस्थाले कोरोना महामारीको कारण पर्यटन उद्योग जीवन मरणको दोसाँधमा रहेको भन्दै सहयोगको अपिल गरेका हुन् ।  उनीहरुले पर्यटन सेव...

सम्बन्धित सामग्री

विदेशी पर्यटकलाई क्वारेन्टाइनको प्रावधान हटाउन सरकारसमक्ष व्यवसायीको माग

काठमाडौं : कोभिड-१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका छन्। पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायीको पीरमर्कालाई…