पानामा तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा चारको मृत्यु सात बेपत्ता

पानामा सिटी, ३ फागुन । खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन् । मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेकोे पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन् । कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना […]