काठमाडौं । फिफा विश्वकप-२०२२ प्रतियोगिताको अवसर पारेर भायाटिभीले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले ५०० रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् । भायाटिभीका हालका ग्राहकहरूले ५०० रुपैयाँमा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न […]
काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने […]
काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ । अफर अनुसार इन्टरनेसनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ(कर बाहेक) उपलब्ध गराउने छ । यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सका रुपमा मनाइने १६ […]
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । २५ जेठदेखि लागू हुने गरी आईएमई पेले क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति वा सो मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ […]
आइएमईले बैंकले होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । उक्त अफर फागुन १७ देखि चैत १७ सम्म लागू रहने कम्पनीले जनाएको छ । ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको अफर काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अफर अन्तर्गत देशभर बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन ५ जनालाई १ हजार रुपैयाँ हरेक हप्ता दुई २ जनालाई २५ सय रुपैयाँ र बम्परमा एकजनालाई १ लाख ५०
काठमाडौं । सेलवेज ग्रुप अन्तर्गतको सेल्सवेरी र सेलवेज डिपार्टमेन्टल स्टोर्सले नेपाली उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी ‘ब्ल्याक फ्राइडे’ अफर सार्वजनिक गरेको छ । काठमाडौं क्षेत्रमा सञ्चालित सेल्सवेरी र पोखरा क्षेत्रमा सञ्चालित सेलवेज डिपार्टमेन्टल स्टोर्सका सबै शाखामा लागु हुने गरी अफर सार्वजनिक गरिएको हो । शुक्रबारदेखि लागु हुने यो अफर मंसिर […]
काठमाडौँ– नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी […]
काठमाडौं। नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ। गत वर्षजस्तै टेलिकमले यस वर्षको अफर अन्तर्गत एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिम कार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो। टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ। टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत हुनेछ।