बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमण दर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्याम

सम्बन्धित सामग्री

‘विश्वविद्यालयले जागिर खोजिदिएर हिँड्ने कुराको सुनिश्चितता दिन सक्दैन’

त्रिभुवन विश्वविद्यालय मुलुककै जेठो र ठूलो विश्वविद्यालय हो । उच्चशिक्षाका करिब ८० प्रतिशत विद्यार्थी त्रिविमा अध्ययन गर्छन् । तर पढाइ पूरा गरे पनि देशमा रोजगारीको समस्या रहेको चौतर्फी गुनासो छ । अर्कोतर्फ सरकारले पदाधिकारी नियुक्तिमा ढिलाइ गर्दा त्रिवि कात्तिकदेखि उपकुलपति र रेक्टरविहीन छ भने रजिस्ट्रार पद पनि खाली छ ।

ग्रीन डेभलपमेण्ट बैंकले प्रस्ताव गर्‍यो ४ प्रतिशत लाभांश

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले यस वर्ष कुल ४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । चैत २६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. ५१ करोड ९० लाख रहेको छ । सोही पूँजीको आधारमा रू. १ करोड ९७ लाख २२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनका लागि रू. १० लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष लाभांशसम्बन्धी प्रस्ताव गरेको छ । यसअघि कम्पनीले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा पार्किङ सेवा सुरु

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएको बानेश्वर प्लाजामा पार्किङ सेवा सुरु भएको छ ।  पार्किङको लागि अनुमती लिएर अरु नै काममा प्रयोग गरिरहेको पाइएपछि महानगरले एक महिना अघि अण्डरग्राउण्ड खाली गराएको थियो । महानगरको निर्देशन अनुसार आजदेखि पार्किङ सुरू भएको हो । दुई पांग्रे गाडीका लागि प्रतिघण्टा २५ रूपैयाँ शुल्क तिरेर पार्किङ गर्न सकिनेछ ।  बानेश्वर क्षेत्रमा पार्किङका लागि अनुमती लिएर बनाइएका संरचना पार्किङकै लागि प्रयोग गर्दा त्यस क्षेत्रमा रहेको पार्किङ समस्या झण्डै ८० प्रतिशत स...

असार बित्दा पनि पानी नपर्दा किसानमा त्रास

असार बितेसँगै समान्यता ८० प्रतिशत रोपाइँ सकिसक्नुपर्ने पर्सामा करिब ३० हजार हेक्टर खेत खाली छ।

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, १८ लाखभन्दा बढी योग्य आवेदकहरुको हात खाली

चैत २०, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आइतवार बिहान बाँडफाँट भएको छ ।  विक्री प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यालय बानेश्वर, काठमाडौंमा भएको बाँडफाँटमा २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन् ।  विक्री प्रबन्धकका अनुसार यस आईपीओ खरीदका लागि कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए । ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ ।  योग्य २१ लाख ६ हजार ५१६ आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँटमा सहभागी गराईएको थियो । योग्य आवेदकहरुमध्यबाट पनि १८ लाख १९ हजार १६ जनाको हात खाली भएको छ । कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो । कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा शेयर बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा शेयर विक्री गरेको हो । यस अघि कम्पनीले स्थानियमा फागुन २ गतेदेखि २० गतेसम्म ३१ लाख २५ हजार कित्ता शेयर विक्री खुला गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर फागुन २९ गते बाँडफाँट गरिसकेको छ ।  हाल कम्पनीको संस्थापकहरुबाट चुक्ताभएको पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । संस्थापकबाट ८० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा सामूहिकलगानीकोष र कर्मचारी सहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा रू. १० प्रतिशत शेयर बाँडफाँट पश्चात यो पूँजी रू. ३ अर्ब १२ करोड ५० लाख पुगेको छ । यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७७/७८ सम्म रू. ९१ दशमलव ८६ रहेको छ ।  गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ९७ लाख ९९ हजार सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनीको सञ्चित नाफा रू. ५ करोड २ लाखभन्दा बढी छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि कति पाउँला मूल्य रेञ्ज ? आईपीओ बाँडफाँटपश्चात कम्पनीले सम्पूर्ण कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुनै पनि नयाँ कम्पनी सूचीकृत पश्चात् पहिलो कारोबारका लागि उक्त कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने व्यवस्था छ । यस आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ९१ दशमलव ८६ देखि रू. २७५ दशमलव ५८ सम्मको मूल्यरेञ्ज पाउनेछ ।

प्राविमा ८० प्रतिशत दरबन्दी खाली

काठमाडौं, असोज १९ । शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा प्रतिजिल्ला ३ सय ५० भन्दा बढी शिक्षक पद रिक्त देखिएको छ । तीमध्ये अधिकांश जिल्लामा प्राथमिक तहको शिक्षकको अभाव अधिक देखिएको छ । ती जिल्लामा झन्डै ८० प्रतिशत प्रावि शिक्षकको दरबन्दी खाली […]

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्। कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए। उनका अनुसार बाँकेमा सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन्।

बाँकेमा कोरोना संक्रमणदर घट्दै : अस्पतालका ८० % शय्या खाली

असार ६, बाँके । कोरोना भाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् ।  कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  उनका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएको शय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ ओटा कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् ।  बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।  भेरी अस्पतालमा उपचाररत ६० जना बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकोमा ११६ ओटा खाली छन् ।  उक्त अस्पतालमा उपचाररत १४ जना बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ ओेटा शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकोमा सबै खाली भएको छ । बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी ६५७ जनाको मृत्यु भएको छ । रासस

बाँकेमा घट्दै कोरोना संक्रमण, अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन्। बाँकेका साना–ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन्।