धौलागिरि आधार शिविरमा मोना हङकङको टोली

हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले धौलागिरि पदमार्गको भ्रमण गरेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली...