मानव अधिकारको उल्लंघन, आप्रवासी कामदारप्रतिको व्यवहार र समलिंगी विवाहलाई मान्यता दिएसँगै कतारको आलोचना भैरहेको थियो। त्यसमाथि स्टेडियममा मादकपदार्थ सेवनमा प्रतिबन्ध लगाएपछि कतारको आलोचना थपिएको छ।...
४ मंसिर, काठमाडौं । आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक […]
स्ट्राइकरउमेरः २५ कतार विश्वकप फुटबल आज (आइतबार) बाट सुरु हुँदैछ । विश्वपकको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा डेब्यू गर्न लागेको कतार आजको खेलमा सहज जित निकाल्दै विश्वकप फुटबलमा सहज सुरुवात गर्ने योजनामा छ । सन् २०१७ बाट कतारका मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले पनि ठूलो सपनाका साथ टिमलाई मैदान उतार्दै छन् । सान्चेजले अहिलेसम्म कतारसँग दुई उपाधि जितेका छन् । सन् २०१४ मा एएफसी यू–१९ च्याम्पियनसिप र सन् २०१९ एएफसी एसियन कपमा । हालका अ
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ आज भव्य उद्घाटन समारोहमाझ सुरु हुँदैछ । उद्घाटन खेलमा कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चल्ने उद्घाटन समारोहमा विभिन्न ७ प्रस्तुति देखाइनेछ । कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिनेछन् । उद्घाटन […]
आजबाट फिफा विश्वकप फुटबल सुरु हुँदैछ। कतारमा हुँदै गरेको विश्वकपको पहिलो खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन्।
अहिले विश्वकै ध्यान कतारमा आकर्षित भइरहँदा इन्टरनेटमा एउटा फोटो भाइरल भइरहेको छ। फुटबलका दुई सुपरस्टार खेलाडीहरु चेस खेल्दै गरेको तस्विरले अहिले सामाजिक संजाल तातिएको छ। सो तस्विर लुइस भुट्टनका लागि एन्नी लिबोभिट्जले खिचेका…
काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् ।
उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह 'ए' मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा इङ्ल्यान्ड, इरान, अमेरि...
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा कतारका प्रशिक्षक फेलिक्स सान्चेजले नतिजा भन्दापनि खेलको महत्त्व बढी रहेको बताए । ‘मेरो लागि यो लामो यात्राको अन्त्य हो । १६ वर्ष यो देशमा काम गरेपछि यो […]
काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ । पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल […]
काठमाडौँ । यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको हो। कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अल बायत स्टेडियममा हुनेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे सुरू हुनेछ। पहिलो दिन […]
फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । कतारमा आयोजना हुने प्रतियोगितामा पहिलो खेलमा आयोजकले इक्वेडरलाई प्रतिद्वन्द्वी पाएको हो । फिफाले शुक्रबार सार्वजनिक गरेको समूह विभाजन अनुसार उद्घाटन खेलमा कतारले इक्वेडरसँग खेल्ने भएको छ । कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ । पहिलो दिन थप तीन खेलहरु हुनेछन् । जसमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने