कुमारी बैंकको बाढी पीडितलाई सहयोग

केहीदिन देखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढी–पहिरोले जनधनको क्षति गरेको छ । यस्तो विपदमा गरेकाहरुलाई कुमारी बैंकले आर्थिक सहयोग गरेको छ । कुमारी बैंकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित समुदायलाई सहयोग स्वरुप पीडितलाई ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका […]

सम्बन्धित सामग्री

एसबिआई बैंकको सहयोग

नेपाल एसबिआई बैंकको दमौली शाखाले व्यास नगरपालिका–३ स्थित व्यास गुफा परिशरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागी आर्थिक सहयोग गरेको छ । बैंकले उक्त सहयोग वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँ मार्फत एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख सुशील चन्द्र महतले […]

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन् । बैंकको बसुन्धरा शाखाले तारकेश्वर नगरपालिका–९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी सहयोग गरेको छ । कक्षा एकदेखि छसम्मका विद्यार्थीलाई अध्यापन गराइरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग […]

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।बैंकको मकवानपुरस्थित कमाने शाखाद्वारा हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीलाई सहज बनाउन सो सहयोग गरेको बैंकले जनाएको छ ।बैंकको तनहुस्थित आबँुखैरेनी शाखाले आबँुखैरेनी क्याम्पसलाई पंखा हस्तान्तरण गरिएको छ । बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको […]

सहश्रलिङ्ग माविलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले डडेलधुराको अजयमेरु गाउँपालिकास्थित सहश्रलिङ्ग मावि चमडालाई खानेपानी ट्याङ्की र ह््रवाइट बोर्ड सहयोग गरेको छ । बैंकको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विद्यालयलाई उक्त सामग्री सहयोग गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकले ७ थान ह््रवाइट बोर्ड र १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की […]

रेडक्रसलाई सनराईज बैंकको सहयोग

सनराईज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।बैंकले भवन निर्माणको लागि दुई लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तारण कार्यक्रममा बैंकको प्रदेश–१ का प्रमुख […]

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको पुतलीसडक र चाबहिल शाखाले गौशाला स्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी सहयोग गरेका छन् ।बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । महाशिवरात्रीको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । उक्त सहयोग ग्रहण गर्दै समितिका प्रमुख माहात्मा चमेली […]

महालक्ष्मी बैंकको सहयोग

उक्त सहयोगबाट राजमार्गमा रहेका बोटबिरुवा बचाउन सहयोग पुग्ने बैंकको विश्वास छ।

विद्यार्थीलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकको कावासोती शाखाले स्थानीय श्री शिव नमुना माविमा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर सो सहयोग प्रदान गरको हो । बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ […]

प्रभु बैंकको क्याम्पसलाई कम्प्युटर सहयोग

काठमाडौँ, २६ मंसिर । प्रभु बैंकले नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको जनाएको छ । बैंकका शाखा प्रमुख कँडेलले क्याम्पस प्रमुख शङ्कर नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा बैंकको शाखाले श्री महादेव क्याम्पसका ५० […]

दरबार स्कुललाई सन्राइज बैंकको सहयोग

सन्राइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका छन् । तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु सञ्चालन गर्न पर्याप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ । […]