नौ महिनामा २६ करोड बढीको आलु आयात, भारत र बंगलादेशबाट मात्रै ९९ प्रतिशत

काठमाडौं, ४ जेठ। पछिल्लो साउनदेखि चैतसम्ममा नेपालले विदेशबाट ६ अर्ब ९० करोड ८६ लाख रुपैयाँ बराबरको आलु आयात गरेको छ। यस अवधिमा नेपालले भारत, बंगलादेश, अमेरिका, नेदरल्यान्ड्स र इन्डोनेसियाबाट आलु आयात गरेको हो।साउनदेखि चैतसम्ममा भारतबाट ७ अर्ब बराबरको साडे ८ करोड रुपैयाँ बराबरका बंगलादेशबाट आलु आयात भएको छ। जसमध्ये भारत र बंगलादेशले ९९ प्रतिशत आलहिस्सा ओगटेका छन्।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। कोशीका ९३ सांसदलाई ल्यापटप बाँड्न डेढ करोड रुपैयाँको बजेट रकमान्तर गरिएको छ।झापामा कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाको साझेदारीमा बायोग्यास उत्पादनगृह निर्माण गरेको छ। नौ महिनामा विभिन्न देशबाट २६ करोड ४१ लाख रुपैयाँको आलु अयात भएमध्ये जसमध्ये ९९ प्रतिशत आलु भारत र बंगलादेशबाट मात्रै आयात गरिएको छ। स्टार्टअप कर्जाका लागि ३८२ आवेदन पेश भएमध्ये २१३ वटाको प्रस्ताव रद्द भएको छ