कमेडियन सिद्धार्थ दुर्व्यसन सुधार केन्द्रमा भर्ना

मुम्बई(आजतक)– भारतीय टेलिभिजन कमेडी शो ‘द कपिल शर्मा शो’ फेम कमेडियन तथा अभिनेता सिद्धार्थ सागर दुर्व्यसन सुधार केन्द्रमा भर्ना भएका छन् । उनले लागुऔषध सेवनको पुरानो बानी सुरु गरेपछि परिवारले उनलाई सुधार केन्द्रमा लगेको हो । मुम्बई प्रहरीले उनलाई गत अगष्ट २६ मा खराब अवस्थामा भेटेको थियो । त्यसपछि प्रहरीले उनकी आमालाई सम्पर्क गरेर छोराको […]