चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवलाई हृदयघात

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवलाई हृदयघात भएको छ। हृदयघात भएपछि उनलाई उपचारको लागि दिल्लीको सरकारी अस्पताल एम्समा भर्ति गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी होटलको जिममा वर्कआउट गरिरहेका थिए। ट्रेडमिलमा रहेका बेला छाती दुखेर भुइँमा लडेका थिए। त्यसलगत्तै उनलाई अस्पताल पुर्‍याइएको हो। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य अवस्था अहिले स्थिर छ। हाल आईसीयुमा उपचार […]