तत्काल उखुको मूल्य निर्धारण नगरे चरणबद्ध आन्दोलन गर्ने उखु किसान प्रतिनिधिकाे चेतावनी

सर्लाही -  उखुको मूल्य तत्कालै निर्धारण गर्न उखु किसानहरुले सरकारसँग माग गरेका छन । बुधबार सर्लाहीको हरिवनमा भएको  छलफलमा उखु किसानहरुको संघ संगठनले तत्कालै उखुको मूल्य निर्धारण गरी चिनी मिल संचालन गर्न र गएको वर्षको  अनुदान बापतको रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ। उनीहरुले  दुई दिनभित्र ...