अभिनेत्री नोराले ज्याकलिनविरुद्ध गरेको मानहानी मुद्दा सुनुवाइ मार्च २५ मा

एजेन्सी । नयाँ दिल्लीको पटियाला उच्च अदालतले अभिनेत्री नोरा फतेहीले भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिस विरुद्धको लगाएको मानहानीको मुद्दा मार्च २५ मा सुनुवाइ गर्ने भएको छ । नोरा फतेहीले हालै ज्याकलिन र विभिन्न मिडिया विरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । नोरा र ज्याकलिनलाई सुकेश चन्द्रशेखर र अन्यसँग संलग्न रहेको २०० करोड रुपैयाँ फिरौती प्रकरणमा धेरै […]