कास्की - नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा आज पोखराका पर्यटन व्यवसायी र मजदूरलाई औपचारिकरूपमा कोभिडविरुद्धको खोप लगाउने अभियाने शुरु भएको छ । गण्डकी प्रदेश पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा र कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई कार्ड हस्तान्तरण गर्दै खोप अभियानको …