सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्षनेताहरुले दिए शुभकामना

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायत शीर्षनेताहरुले पनि सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै, उपपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताउनुभएको छ । उपराष्ट्रपति पुनले तामाङ समुदायको मौलिक […]